-Breking News..दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर विहानै दुई धक्का
Advertisement

काठमाडौं, आषाढ १६ । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर बुधबार बिहान भूकम्पका दुई वटा पराकम्पन गएका छन् । दोलखालाई केन्द्र बनाएर बिहान ९ बजेर १२ मिनेट जाँदा ४ म्याग्निच्युटको पराकम्पन गएको छ । 

यसअघि बिहानै ३ बजेर ३३ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पछि अहिलेसम्म ४ म्याग्नेच्युटभन्दा माथिका ३ सय ३९ वटा पराकम्पन गइसकेका छन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...