काभ्रेलाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्पको धक्का
Advertisement

काभ्रेलाई केन्द्रबिन्दु बनाएर आज बिहान भुकम्प गएको छ ।

 बिहान ५ बजेर २६ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले ठूलै धक्का महशुस गरिएको थियो । गत वैशाख १२ गतेदेखि नेपालमा शुरु भएको भूकम्प अझै आइरहेको छ ।source setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...