भर्खरै रसुवालाई केन्द्र बिन्दु बनाएर अर्को ठुलो भूकम्पको झड्का
Advertisement

काठमाडौं: नुवाकोट र रसुवा केन्द्रविन्दु भएर आज फेरिपनि भूकम्पको धक्का गएको छ ।


दिउसो ३:३४ बजे ४ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइटमा उल्लेख छ ।

यसअघि आजै बिहान दुई भूकम्पको धक्का गइसकेको छ । बिहान ३:३३ बजे सिन्धुपाल्चोक र ९:१२ बजे दोलखा केन्दूविन्दु भएर ४ म्याग्निच्यूड क्षमताको धक्का गएको  थियो ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...