भर्खरै सिन्धुपाल्चोकलाई केन्द्र बनाएर फेरि गयो भूकम्पको ठुलो झड्का
Advertisement
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ४१ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो।

Advertisement