.मलाई मेरो बुढाले कसम दिएको हुनाले मैले सबै पैसा उनको लास संगै पुरिदिए....पुरै कथा पद्नुहोस
Advertisement
कोहि मानिसले पैसानै सबै थोक हो भन्छन । पैसा बाहेक तिनीहरुले केहि पनि देख्दैनन । यस्तै एउटा यस्तो मानिसले थिए । जसलाई पैसाको एकदम लोब थियो । पैसा बाहेक उनले कसैलाई माया गर्दैन थिए । एकदिन उसले आफ्नो पत्नीलाई एउटा कसम खान भने । ती मानिसले भने म मरे पछी मैले कमाएको सबै पैसा म संगै पुरिदेउ । र उनकी पत्नीले यो कुरा स्विकारिन र कसम खाइन । समय बित्दै गयो र अचानक ती मानिसको सास रोकियो ।
उनको लास पुरनको लागि ठुलो खाल्टो खनियो । उनलाई मानिसहरुले बक्समा हाले बक्सा बन्द गर्नु लाग्दा उनको पत्नीले रोक्नुस भनिन । हातमा एउटा सानो बक्सा दिदै भनिन यो बक्सा पनि उहा संगै पुरिदिनुस भनेर ती मानिसहरुले त्यो लास भाको बक्सा भित्र पैसाको सानो बक्सा पनि राखीदिए । यसरी ती मानिसलाई पुरियो । उनको एक करीबी साथीले भनिन : मलाई लाग्थ्यो तिमि पागल छैनौ मरिसकेको बुडो मानिससंगै आफ्नो सबै पैसा पुर्दीन छौ भनेर । उनले भनिन हो मैले उहालाई कसम दिएको थिए उहा मरेपछि सबै पैसा उहा संगै पुरी दिन्छु भनेर। म कसम तोडदिन किनकि म एउटा असल क्रिश्चेन हु । तिमिले साचैको सबै पैसा त्यहाँ पुरिदीयौ ? “उनको साथीले सोदीन” ।उनले भनिन हो महिले सबै पैसा जम्मा गरि आफ्नो ब्यांकमा हाले अनि चेक काटेर उनि संग पुरिदिए । स्रोत : मेटा इस्पुन
Advertisement