.नेताको घरमा चलिरहेको सेक्स र्याकेटको भण्डाफोर, १५ हिरासतमा
Advertisement
उनी आफैंलाई कानपुर ग्रामीण क्षेत्रमा सपाका पदाधिकारीका साथै उत्तर प्रदेश उद्योग व्यापार संगठनका महामन्त्री र समर्पण सेवा समिति नामक गैर सरकारी संस्थाको अध्यक्षसमेत बताउने गर्दथे । पुलिसका अनुसार उनी यहि आडमा आफ्नै घरमा देह व्यापारको धन्धा चलाउँदै आएका थिए । पुलिसको छापामारीको क्रममा दीपक भने भाग्न सफल भएका छन् । source nepali-khabarsite
Advertisement