.खुसीको खवर खाडीमा बस्ने नेपालीले अव फारम बुझाउन नपर्ने
Advertisement

काठमाडौं , असार २० - सरकारले ओवरथरसँग गरेको नयाँ सम्झौतामा खाडी मुलुकमा लाइभ-इनरोलमेन्ट प्रणाली लागू गर्ने भएको छ । प्रत्यक्ष फारम भराउन प्रणाली नै लाइभ इनरोलमेन्ट प्रणाली हो । शुक्रबार सरकाले गरेको निर्णय अनुसार अब आठ नियोगहरुमा यस्तो लाइभइनरोलमेन्ट आरम्भ हुनेछ । यद्यपी सरकारले समय अभाव र डाटा सेन्ट्रलाइज गर्न विधीमा यसअघि चुक्दा अहिले पुन: अन्तरिमकालको लागि भन्दै ओवरथरलाई नै थप पासपोर्ट छपाईको जिम्मा दिएको हो ।


ओवरथरसँग मागिएको विभिन्न विकल्पमा सरकारले त्यस्तो निर्णय लिएको हो । यद्यपी अगाडीको विकल्पमा सर्तकता केन्द्रले छानविन गरेर अघि बढ्न सुझाए पछि परराष्ट्र मन्त्रालयले यस्तो निर्णय लिएको हो ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...