News
»
धादिङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का
धादिङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का
काठमाडौं, असार १९– धादिङ केन्द्रबिन्दु भएर आज राती भुकम्पको धक्का भएको छ ।
राती १ बजेर 4९ मिनेट जाँदा धादिङको किरानचोक र भुमिस्थान आसपासलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको धक्का गएको हो । दुई दिनपछि भुकम्पको धक्का गएको र ठूलै धक्का महसुश हुँदै राजधानीका सर्वसाधारणमा राती केहिबेर हल्लिखल्ली समेत चलेको थियो । यसअघि बिहिबार सिन्धुपाल्चोक र दोलखा केन्द्रबिन्दु भएर दुई ओटा भुकम्पको धक्का गएको थियो ।
प्रतिक्रिया दिनुहोस्...