रामदेवले मस्ती गरेको भाइरल तस्विरहरु
Advertisement
बिभिन्न धर्म गुरु योगी सन्त महन्त हरु समेत बेला बेलामा महिलाहरुसंगको सम्वन्धका कारण बिवादमा आउने गरेका छन् । बिशेष गरि भारतमा यस्ता घटना भइरहन्छन ।
पछिल्लो समय योगका माध्यमबाट बिश्वसामु नै चर्चा कमाएका योगगुरु स्वामी रामदेवजीका महिलासंग नजिक भएका केहि तस्विरहरु धमाधम सार्वजनिक भइरहेका छन् ।
हुनत ति तस्विरहरु कुन सन्दर्भमा खिचीएको हो थाहा छैन तै पनि योग
दिवसकै अवसर पारेर यि तस्विरहरु भने सामाजिक सञ्जाल अन्तर्गतका फेसबुक र ट्वीटरमा भाइरल बन्न पुगेका छन् ।

Advertisement