Today Rasifal - June 21,आषाढ ७
Advertisement
Today Rasifal - June 21 / वि.सं.२०७१ साल असार ६ गते । शुक्रबार । सन् २०१४ जुन २० तारिख । नेपाल संवत् ११३४ तछलागा । प्लवङ्ग संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु ।
आषाढ कृष्णपक्ष अष्टमी तिथि दिउँसो ३:४४ बजेदेखि नवमी। उत्तरभाद्रपदा नक्षत्र, रात्रि २:०५ बजेउप्रान्त रेवती। आयुष्मान् योग, बिहान ७:१३ बजेदेखि सौभाग्य, रात्रि ४:४० बजेउप्रान्त शोभन । कौलव करण, दिउँसो ३:४४ बजेदेखि तैतिल, रात्रि २:४९ बजेपछि गर करण।
आनन्दादिमा ध्वज योग। चन्द्रमा मीन राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५:१० बजे, सूर्यास्त साँझ ७:०० बजे र दिनमान ३४ घडी ३६ पला । गोरखकाली पूजा, देवपाटनमा त्रिशूलयात्रा, भलभलाष्टमी
#canada nepal