भूकम्प जस्तै विनाशकारी ‘सरिता र सिके’
Advertisement

बैशाख १२ गते दिउँसो १२ बजे शनिवारको दिन मानिसहरु बिदाको दिन आ-आफ्नो काममा ब्यस्त थिए। कोही बिदामा घुम्न जाँदै थिए। कोही घरमा खाना खादै थिए । कोही खेल खेल्दै यस्तै यस्तै सबै आफ्नै धुनमा थिए। अचानक ११ बजेर ५६ मिनेट जाँदा गोरखालाई केन्द्र बिन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भुकम्पले देशका केहि भागका अग्ला-अग्ला घर, पुरातात्विक मठमन्दिर, पहाडहरु हल्लाउन थाल्यो। भागाभाग भयो।
भाग्दा भाग्दै घरहरु ढले हजारौ मानिसहरु पुरीए हजारौ मानिसहरुको मृत्यु भयो। हजारौ भाग्दा भाग्दै घाईते भए। हाम्रा ति पुराना सभ्यताहरु, पुराना दरबारहरु, धरहरा लगायत सबै ढले । छुट्टीमा धरहरा चढ्न गएकाहरु धरहरा सँगै ढले धेरैको मृत्यु भयो । धेरै घाईते अस्पतालको शैयामा छट्पटाई रहेका छन्। हजारौ बालबालिकाहरु टुहुरा भए ।
कैयौ बुबा आमाहरु सन्तान बिहीन भए। आजसम्म पनि भुकम्प जानेक्रम रोकिएको छैन। बिशेष त पहाडी जिल्लाहरुमा पुरै गाँउ नै ध्वस्त भएको छ। गाँउमा सबैको मृत्यु भएर लास उठाउने मानिस छैन। सरकार लगायत बिभीन्न सङ्घसस्था तथा बिदेशी उध्दारकर्ताहरु उध्दार र राहत वितरणमा ब्यस्त छन् तर पनि लाखौको उध्दार हुन बाँकी छ। हजारौ बेपत्ता छन्।
दिनानुदिन मृत्युको संङ्ख्या बढ्दो छ। बर्षायाम नजीकिदै छ । लाखौ नागरीक पालमुनी छन्। लाखौले अझै पाल सम्म नि पाएका छैनन्। भुकम्पको कारण आएको पहिरोले बस्ती नै पुरीएर पाल टाँगेर बस्ने जमिन पनि छैन। यसै बिचमा बिभिन्न राजनितीक दलहरुले पनि छुट्टाछुट्टै राहात र उध्दार टोली खटाएका छन्। अनुगमन टोली भुकम्प प्रभावित जिल्ला र गाँउमा पठाएका छन्।
यस्तो वेला प्रमुख दलहरु मिलेर जानुको बिकल्प छैन भनि एउटै कित्तामा उभीने तरखरमा छन्। केही मधेसबादी दल र जातीय दलहरु मौन जस्तै छन्। भुकम्म पश्चात रोकिएको संसद अधिबेसन पनि हतार हतार डाकेर संसद बैठक चल्दै छ। संसदबाट पनि राहत र उध्दारको बिषयलाई लिएर प्रमुख दलहरुको सहमति मै सङ्कल्पप्रस्ताब पारित भैसकेको छ।
सरकारको काम कार्बाहीलाई लिएर संसद भित्र बाहीर आरोप प्रत्यारोप पनि चलेकै छ। यि आरोप प्रत्यारोप त लगभग नेपालको राजनितीक संस्कार नै भैसकेका छन्। यसै सम्बन्धमा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पनि प्रभावित जिल्लाको अनुगमन गर्न भनि टोली बनायो र टोलीले केही बढी प्रभावित जिल्लाको अनुगमन गरि जब गाँउको बस्नै नसक्ने स्थिति देख्यो अनि संसदीय समितीमा पहाडका जिल्ला जो बस्नै नसक्ने गरि पुरीएका र भत्केका छन् ।
तिनीहरुलाई तत्काल बर्षायाम अगावै तराईमा बस्ती सार्नुपर्ने प्रतिबेदन प्रस्तुत गर्यो र अब संसदमा पनि बहसको बिषय बन्ने निश्चित छ। जब जब पहाडका प्रभावित बस्तीलाई नै तराईमा सार्नुपर्ने बहस् निस्कन्छ । सामाजीक सञ्जाल फेसबुक र ट्विटरमा अलि बढीनै तातिन्छ तराईका केहि झुण्ड विरोधका आवाजहरुले ।
यतिखेर सामाजीक सञ्जालमा मधेसबादी दलका नेता सरीता गिरी र डा.सि के राउतलाई गाली नगर्ने नेपाली सामाजीक सञ्जाल प्रयोग कर्ता सायद कोही बाँकी छैन। जब प्रभावित बस्तीलाई तराईमा सार्नुपर्ने बहस् सुरु भयो । त्यस पश्चात सद्भावना पार्टी की नेतृ सरिता गिरीले बस्ती सार्ने बिषयलाई राजा महेन्द्रको जस्तै महेन्द्रबादी निति भनेर बिरोध गर्दै कुनै पनि हालतमा पहाडीया र मधेसीहरुलाई एकैठाँउ राख्न नहुने र यसो गरिए मधेसीमाथी अन्याय हुने मधेस को भुभाग मा पहाडीया लाई ल्याउन नपाईने यसो गरिए बिद्रोह हुने चेतावनी सामाजीक सञ्जाल बाट सार्वजनिक गरिन्।
जब उनले नेपालीका छोराछोरीलाई नेपाललाई अलग जस्तो गरि तुच्छ भाषामा बाण हानीन् यो कोही पनि नेपाली को छोरा-छोरी लाई सैह्य थिएन। सामाजीक संजाल प्रयोगकर्ताले उनले यस्तो गैर नेपाली र निच पाराले सार्वजनिक भएको अभिव्यक्तिको खण्डन उनकै फेसबुक र ट्विटरबाट बिरोध गर्न थाले।
साँच्चीकै उनलाई गाली गरेका शब्दहरु यतिसम्म थिए र पनि उनले गल्ती स्विकार गर्न त परै जाओस्। आफ्नो फेसबुक र ट्विटरबाट पाठकहरुलाई नै तथानाम गाली गर्न पछि परिनन्। आफुलाई कमेन्ट गरेर सचेत गराउनेहरुलाई नै ब्लक गर्ने भनेर धम्काउन थालीन्। जाबो सरिता गिरीको सञ्जालबाट ब्लक भएर के नै पो हुन्थ्यो र आखीर गोर्खालीका सन्तानहरु उनलाई गाली गर्ने शब्दहरु खोजी खोजी गाली गरिरहेका थिए। गाली गर्नेहरु सबै नेपाल र नेपालीलाई माया गर्नेहरु थिए।
राष्ट्रिय स्वाधिनताका पक्षधर थिए। सबैले हामी नेपाली हौ र हाम्रो देश नेपाल हो, नेपाल र नेपालीको विरुद्व नेपालीलाई फटाउन पाईदैन भन्ने सन्देश दिईरहेका थिए। नत त्यहाँ मधेसी थिए नत पहाडी थिए नत हिमाली थिए त्यहाँ मात्र नेपाली थिए । सबैको मनमा नेपाल थियो। त्यही बिचमा म पनि सरिता गिरीको फ्रेन्ड लिष्ट मा थिए अनि म पनि नेपाली नै भएर एउटा कमेन्ट सभ्य भाषामा गरेको थिए। कमेन्ट यस्तो थियो।
“सरीता गिरी जी दिमाक खुस्क्यो र ? तराई के तपाई को पेवा हो ? जब नेपालमा संविधान बन्नेछ। तँपाईहरुजस्ता जमीन्दारहरु सबै को जमिन सरकारको माताहतमा आउने छ हेर्दै जानु । यदि सरकारले सकेन भने पनि बिप्लव माओबादीमा प्रबेश गरेर भएपनि तपाईहरु जस्ता मधेसका जमीन्दारहरु जसले मधेसमा मजदुर र गरिबहरुलाई शोषण गरिरहनुभएको छ।
ति सबैको जमिन कब्जा गरी तपाईहरुलाई जनताले जेल पुर्याउने छ।
यदि म प्रधानमन्त्री भएको भए ति मधेसका नागरीकहरुलाई ट्रकमा खादेर मुस्ताङ र जुम्ला हुम्ला पुर्याउने थिए । जुम्ला र हुम्लाका नागरीकलाई मधेस सुस्ता र दशगजामा लगेर राख्ने थिए। अनि मात्र हामी नेपाल लाई सार्बभौम नेपालीलाई अधीकार सम्पन बनाउन सक्थ्यौ। जनताले न्याय पाउने थियो। बिदेशी हस्तक्षेप रोकिने थियो। नेपालमा भारतको हस्तक्षेप बढ्नु मधेश केन्द्रीत दल नै प्रमुख कारण हुन्।
रिसले पारो तात्दा पनि यति सभ्य भाषा प्रयोग गरेर उनलाई गरेको यो कमेन्टले मलाई फेसबुकमा ब्लक गरिछन् भने अरु त्यहाँ कमेन्ट गर्नेलाई के गरिनन् होला ?
मलाई उनले फेसबुकमा ब्लक गरिन् मलाई दुख लाग्ने कुरै थिएन। एउटा नेपाली नागरिकले नेपाल र नेपालीको स्वाभिमान र स्वाधिनताको कुरा गर्दा उनलाई मन पर्दैन भने उनि कसरी नेपाली हुन् ? हामीहरुले किन नेपालीको दर्जा दिने ? हो उनी भारतकी छोरी हुन्, नेपालीसँग बिबाह गरेपछि नेपाली नागरीकता पाईन र आफुलाई नेपाली हुँ भनेर नक्कली अनुहार हाम्रो भुभागमा आएर देखाउन थालीन्।मनभरी भारतको माया अनि के हुन सक्थिन नेपाली।
बास्तबिक नेपाली हुन त मन नेपाली हुनुपर्छ। माईती देश को कुकुर पनि प्यारो भने जस्तै उनलाई भारत नै प्यारो थियो मन नै भारत थियो र छ यसमा कसैको दुईमत नै छैन। सबैले यस्तै यस्तै गाली गरिरहेका थिए । देश निकाला गर्नुपर्छ भनेर उनकै स्टाटसमा कमेन्ट गर्दै थिए। तिमी नेपाली हैनौ भनिरहेका थिए। मलाई पनि रिसले सिमा नाघेको थियो ।
जब उनले फेसबुकमा मलाई ब्लक गरिन् अनि उति बेलै उनको ट्विटर फलो गरेर मैले पनि तिमी नेपाली हैनौ तिमी माईत जाऊ, नेपालमा अब तिम्रो घर छैन । त्यो मधेस नेपाल हो मधेशीहरु नेपाली हुन् भनिदिए। के को हुन्थ्यो ट्विटर मा पनि उति बेलै ब्लक गरिछन्। सबैले यसो भन्दै गर्दा अन्तत उनले आफु भारतीय मुल की भनेर स्विकार गरेकी छन् तर एउटा नेपाली नागरीकता भएकै कारण घमण्ड गरिरहेकी छन् “म बिहार मा जन्मेपनि नेपाली नागरीकता छ “भन्दै पहाडीयाहरुलाई मधेसमा सारीए बिद्रोह नश्चीत भनिरहेकी छन्। हामी शोकमा डुबिरहेका छौ।
बास नभएका चउरमा बसेकालाई कसरी बर्षायामको प्रभावबाट मुक्त गर्न सकिन्छ भनेर सोचीरहेका छौ। परिवारका सदस्य गुमाएको सामाजीक ब्यक्ति र सिङ्गो समाजमा एक्लै हुँदा हामी मलम लगाउँदै छौ तर उनि पहाडीया भनेर घाउमा अमिलो दल्दै छन्। दशौ हजार नेपाली दाजुभाई दिदीबहीनीहरुलाई बिनाशकारी भुकम्पले लग्यो। सारा हाम्रा प्राचीन सम्पदालाई भुकम्पले भत्कायो। हाम्रो सान र स्वाभीमान लाई ढलायो तर यत्रो भुकम्प मा दशौ हजार ईमान्दार नेपालीले ज्यान गुमाउदै गर्दा सरिता गिरी जस्तो देशभँडुवा हरिप आईमाईलाई यो भुकम्पले किन लगेन ? यिनीसँग काल किन डरायो?
सरिता गिरीको अभिब्यक्तिले रिसको झोकमा पुराएका हामीलाई त्यसैको अर्को दिन फेरी अर्को देशद्रोही राष्टघाती जो मधेशलाई नेपालबाट अलग गराउनुपर्छ नेपाल आमा बेश्या हुन् भनेर हिनीरहन्छ। उसको उदेश्यनै नेपाललाई टुक्राउने मधेसलाई भारतमा मिलाउने छ। नेपालआमालाई बेश्या र मधेस टुक्राउने भनेर सार्वजनिक अभिब्यक्ति दिदै र मधेसमा अपराधीक समुह बनाएर अपराध गर्दै हिडेकै कारण केही समय जेल बसेर धरौटीमा रिहा भएको त्यसपछि पनि समय समयमा जेल पर्दै छुट्दै गर्छ। नाम हो डा.सि के राउत ।
सि के राउत जसले यही शोकको घडीमा राष्ट्रिय बिपतको समयमा पहाडका प्रभावित बस्ती मधेसमा सार्नुपर्ने कुराको बहसको बिरोध गर्दै सामाजिक सञ्जालमा गृहयुद्धको चेतावनी दिदै छ। मधेसलाई आफ्नो पेवा जस्तो गर्दैछ। भएन भनेर सामाजीक सञ्जालबाटै पहाडीया चेलीबेटीहरुलाई बेश्या को सँज्ञा दिदै छ। हाम्रो स्वाभीमान र स्वाधीनतामा धावा बोल्ने हाम्रो घर घरका देबी र लक्ष्मीहरुलाई बेश्याको सँज्ञा दिएका कारण आज सामाजीक सञ्जाल भर सि के राउत बिरोधको अभियान जारी छ।
कसैले फाँसी दिन त कसैले देश निकाला गर्न सञ्जालबाट माग गरिरहेका छन् र यो माग जायज पनि छ। धेरैले त सि के राउतलाई यसअघि जेल मुक्त गरेर गल्ती गरेको भनेका छन्। सि के राउत जेलमा अनसन बस्दा भोकै मर्न दिएको भए आज हाम्रो देश आमा र चेलीबेटीको ईज्जतमा धावा बोल्न नपाउने थियो भन्ने सबैको गुनासो छ।
कुनै बेला जेल परेका बेला प्रमुख प्रतिपक्षि दल एमाओबादीका अध्यक्षले संसद मै बिशेस समय लिएर सि के रावत लाई बिनासर्त छाड्न माग राखेका थिए तर अहिले त्यसो गर्छन भन्ने कसैलाई लागेको छैन। सायद यसबेला प्रचण्डको पनि आत्मग्लानि भएको हुनुपर्छ किनकी यती बेला उनका छोरा प्रकाश दहालले फेसबुकबाट सि के राउत र सरिता गिरीलाई देशनिकाला गर्नु पर्ने भनेर माग गरेका छन् र सँधै भरी गाली पाउने साना दहाल यतिबेला त्यही स्वाभीमान र स्वाधीनताको मागले मिडीया र सामाजीक सञ्जाल मा हिट भएका छन्।
प्रकाशको हाईट यति बेला ह्ववात्तै बढेको छ। यसपाली त उनलाई म आफैले पनि फेसबुकको उनको स्टाटसमा “सानो दहाल तिमिले जीन्दगी मा पहिलो पटक राम्रो कुरा गर्यौ त्यसैले धन्यबाद। अब राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमान बचाउन हामी सँगै हातेमालो गर। ” भनेर कमेन्ट गरिदिए। यो अर्थमा पनि अब सिके राउत र सरिता गिरीलाई कार्बाही गर्नुपर्ने कुरामा दलहरु एकमत हुन सक्छन्।
यो राष्ट्रिय बिपतले २ धुर्वमा बिभाजीत दललाई एउटै कित्तामा उभिन बाध्य पारेको छ, अब चाँही सरकार र संविधान सबै राष्ट्रिय सहमती मै हुन्छ बिरोध गर्दैनौ मिलेर जान्छौ। नवनिर्माणमा एक ढिक्का हुन्छौ भनेर प्रमुख दलहरुले जनतालाई बिश्वास दिलाउदै छन्। लगभग लगभग प्रभावित बस्तीलाई तराईमा सार्ने कुरा मा पनि दलहरु एकमत नै हुने निश्चित छ।
बिरोध नै भए पनि तिनै सरीता गिरी र सिके राउत अनि केही मधेसकेन्द्रीत दलले बिरोध जनाउन सक्नेछन्। आखीर किन ? के मधेस नेपालभन्दा अलग्गै देश हो ? सरिता गिरी र सिके राउतहरु मधेसमा भुकम्पले प्रभाव नपार्नुमा मधेसले जितेको र पहाड हिमाल ले हारेको भनि घमण्ड गर्छन। के त्यो मधेस हामी पहाडीयाहरुको हैन ? के पहाड र हिमाल ति मधेसमा बस्नेहरुको हैन ?आखीर हामी जँहा रहेपनि सबै नेपाली हैन ?
नामको अगाडी डा लेख्दैमा मान्छे बुध्दिजीबी नहुने रहेछ भन्ने उदाहरण हो डा.सिके राउत।
अनि यतीन्जेल सम्म राष्ट्रिय राजनितीमा छाएर पनि मधेस र पहाड भनि छुट्याउने बिहारी पुत्री सरिता गिरीको कारण नेपालको राष्ट्रिय राजनितीमा कती सम्म निच र बिबेकहिन नेतृत्व हावी छ भन्ने उदारण बनेको छ। ९ औ हजार मानिसको मृत्यु बिनाशकारी भुकम्पको कारण भयो। हजारौ घाईते भए। लाखौ बासबिहीन भए। हजारौ बेपत्ता भए।
यसपाली नेपाल र नेपालीको हकमा भगवान् पनि यतिसम्म निष्टुरी भए। हाम्रा बिश्वसम्पदा सुचीका सबै सम्पदामा थोरै देखी पुर्ण क्षती पुगेको। राष्टका आशालाग्दा ब्यक्तिहरु देश र जनताको सुरक्षा मा खटीने आर्मी प्रहरीहरु कांग्रेसमा लोकप्रिय नेता चक्र ठकुरी देखी लिएर पत्रकार सुमन बम्जन जस्ता हजारौ ब्यक्तिहरुको बिनाशले लगे तर बिडम्बना यती मात्रै छ।
सरीता गिरी र सिके राउत जस्ता राष्टका हरीपहरुलाई कालले लगेन महाबिनाशकारी भुकम्पले लगेन तिनी २ जना सँग काल डरायो। त्यसैले आज काल लाई जितेको मा बढी घमण्ड र दम्भ देखाउदै छन्। अझैपनि भुकम्पजाने श्रृङ्खला रोकीएको त छैन तर बारम्बार को भुकम्पले सबै ईमानदार नेपालीकै मृत्यु भएको छ। यदि अब पनि भुकम्प आयो भने दैब सँग मेरो माग हो तिनै २ जनालाई लगेस् र मात्र हाम्रो शोक शक्ती मा बदलीनेछ।
आज यस्तो हुदा एउटा बिष्णु खत्रीले गाएको लोकगितको झझल्को आउँछ। “हरिप देखी डराउछस् दैब नी राम्रै ताक्छस् कता छ खैभनि। लगिस् बरै हाम्रो मान्छेलाई किन बाच्न दिदैनस हे दैब यो संसार मा राम्रो मान्छेलाई।” यो पाँच बर्ष पुरानो गित आज नेपालको महाबिनाशकारी भुकम्प सँग ठ्याक्कै मेल खायो। १० हजार राम्रा मानिसहरुलाई लग्यो प्रहरी आर्मी ईमान्दार नेता र पत्रकारलाई लग्यो तर सिकेराउत र सरिता गिरीलाई लगेन्।
यो राष्ट्रिय  बिपत र शोकको घडीमा नेपाल का प्रमुख दललाई एक हुन अवसर त मिलेको छ नै यो सँगै नेपाल को बिपतमा मलम लगाउदै गर्दा अन्तराष्ट्रीय समुदायलाईपनि एक ठाँउमा हुने अवसर मिलेको छ। आपस मा सिमा बिबाद का कारण शित युध्द जस्तै सम्बन्ध बनेका चिन र भारत जापान र चिन अमेरीका चिन दक्षीण कोरीया बङ्गलादेश पाकिस्तान सबै देश ले हाम्रो सानो देश मा आएर एकै ठाँउबाट सेवा गरे सहयोग गरे सबैले मेलमिलाप देखाए।अन्तराष्ट्रीय सबै देशलाई एक ठाँउ मा देख्न पाउनु पनि शोकाकुल क्षण मा शोकलाई शक्ती मा बदल्ने माध्यम बन्यो तर आफ्नै देशका केही बिखण्डनबादी र भँडुवाको कारण देशमा राष्टीय एकता र सद्भभाव बिथोलीन खोजीदै छ।
आज यहाँ धरहरा मात्र भत्केको छैन कैयौ राष्टीय सम्पदा भत्केका छन् भत्कीने गरी चर्केका छन्। त्यो भन्दा बढी त सिके राउत र सरिता गिरी जस्ता बिखण्डनबादी र भारतबादी हरुको कारण हाम्रो सबैभन्दा ठुलो सम्पती राष्टीय सद्भाव एकता स्वाभीमान र स्वाधीनता चर्कीएको छ। धरहरा ढल्यो अब बनाउदा भुकम्पप्रतीरोधी बनाउला तर देश ढले के गरौला कसो गरौला? आखीर नेपाली हामी रहौला कँहा नेपाल नै नरहे ?
भरखर मात्र गएको बिनाशकारी भुकम्प भन्दा बढी बिनाशकारी र महाभुकम्प त्यो सिके राउत र सरिता गिरी नाम को भुकम्प हुनसक्छ। त्यसैले यो सिके राउत र सरिता गिरी नामको आउने तरखरमा रहेको भुकम्पलाई रोक्न सरकारी निकाय, राजनितीक दल र आम जनता को ध्यान जाओस्। यदि यो नाम को भुकम्म यदी गईहाल्यो भने नत पुनर्निर्माण नत नवनिर्माण हुनेछ हाम्रो देश नेपाल भारत को एउटा प्रान्त हुनेछ। क्षेत्रीय लँडाई को कारण लाखौ को ज्यान जान सक्नेछ। अत: सिके राउत र सरिता गिरीलाई तत्काल देश निकाला गर या आजीवन जेलचलान गर।
यदुराम सापकोटा
हाल जापान टोकीयो




Advertisement



प्रतिक्रिया दिनुहोस्...