रुसी राष्ट्रपति पुटिनकी प्रेमिकालाई भुडी बोकएपछी विश्वभरी खैला बैला
Advertisement

८ जेठ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका एलिना काब्यभा गर्भवती भएको भन्दै यतिबेला संसारभरीका मिडियामा हर्डलाइन बनेको छ । रुसकै सञ्चार माध्यममा पनि यो विषयले तहल्का गरेको छ ।

भ्लादिमिर पुटिनले नयाँ प्रेमिकासँग विवाह गरेका चर्चा पनि चलेपनि औपचारिकरुपमा सार्वजनिक भएको छैन । तर उनी अहिले पिता बन्ने तयारीमा रहेको भन्दै पश्चिमा सञ्चार माध्यममा भने सनसनी बनेको छ ।

रुसी राष्ट्रपतिको कार्यालयले पुटिन र काब्यभासँग पुटिनको सम्बन्ध रहेको कुरा स्वीका गरेको छैन ।

यो वर्ष फोर्व्सको सूचीमा संसारकै सबै भन्दा शक्तिशाली ब्यक्तिकोरुपमा रहेका पुटिनले खेलाडी प्रेमिका एवं युवती राजनीतिज्ञ एलिना काब्याएभासँग विवाह गरेको भनेर पनि चर्चा चलेको हो ।

अघिल्लो वर्ष पत्निसँग पारपाचुके गरेका पुटिनले एलिनालाई विवाह गर्ने चर्चा चलिरहेको थियो ।

पुटिनका यस अघिकी पत्नीबाट २ सन्तान समेत छन् । पुटिन संसारकै सबै भन्दा प्रभावशाली नेताको सूचीमा अग्रस्थानमा छन् ।

putin gf 10

पुटिनकी नयाँ पत्नि एलिना यस अघि नै सांसद बनिसकेकी छिन् । उनले ६ वर्ष सांसद बनेपछि अहिले सरकार समर्थित सञ्चार माध्यम सम्हालीरहेकी छिन् ।

३१ वर्षकी एलिना ओलम्पिक मेडल जित्ने खेलाडी समेत हुन् #nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...