रातभरीमा कति भूकम्प गए ? (डाटा सहित)
Advertisement

३१ बैशाख, काठमाडौं ।
हेर्नुस् टेवल


बैशाख १२ को विनशकारी भूकम्प भएको २० दिन वितिसक्दा पनि पराकम्पन रोकिएका छैनन् । अझै मंगलबारको ७ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि त पराकम्पनको क्रम झनै बढेको छ ।

हिँजो विहान देखि २४ घण्टामा १९ वटा भूकम्पका पराकम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहीबार विहान समेत राति १२ बजेपछि ३ पटक भुकम्प भैसकेको छ । सबै भूकम्पका केन्द्र दोलखा रहेको देखिन्छ । विहान ३ बजेर १३ र ३ बजेर २३ मिनेटमा १० मिनेटको फरकमा क्रमश ४ र ५ रेक्टर स्केलका भूकम्प भएका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...