शनिवार दिउँसो १ बजेर १४ मिनेटमा भूकम्पको कडा झड्का महसुस
Advertisement
काठमाडौं, ९ जेठ ।
विनाशकारी महाभूकम्प गएको २८ दिनपछि दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।
यसअघि शुक्रबार दोलखामा मात्रै दुई भूकम्प गएका थिए ।
स्रोत - दैनिक नेपाल

Advertisement



