-सीके राउतलाई कडा कारवाही गर्न प्रचण्डका छोराको माग..
Advertisement

५ जेठ, काठमाडौं ।


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले भूकम्प पीडितलाई मधेशमा सारे गृहयुद्ध हुने चेतावनी दिने सीके राउतलाई कडा कारवाही गर्न माग गरेका छन् ।

सीके राउत कतैबाट परिचालित भएका ब्यक्ति भएको भन्दै उनले भनेका छन्ः स्रोत : नेपाली हेडलाइनस्

Advertisement



प्रतिक्रिया दिनुहोस्...