शक्तिशाली भूकम्प भएपछि नेपाल प्रहरीले निकाल्यो जरुरी सूचना
Advertisement

१२ बैशाखमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका पराकम्पन जारी रहँदा मंगलबार समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनजीवन अस्त ब्यस्त बन्न पुगेको छ ।

सबै मानिसहरु सडकमा निस्किएका छन् । तर मानिसहरु सडकमा रहँदा उद्दारका काममा असहज भएपछि नेपाल प्रहरीले सडकमा भिड नगर्न, खुला ठाउँमा बस्न र फोनमा कल होइन एसएमएस गर्न अनुरोध गरेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...