मोडल तिर्सना बुढाथोकी कामुक बनेर कसको अंगालोमा ?
Advertisement


काठमाडौं । सामाजिक सञ्जालमा उत्तेजक तस्वीर हालेर चर्चामा आइरहने हट मोडल तिर्सना बुढाथोकीको फेरि अर्को कामुक तस्वीर बाहिरिएको छ । तर यो पटक भने उनी कुनै कोठामा कामुक भेटिएकी होइनन् ।

दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी तिर्सनाको भर्खरैमात्र शुटिङ भएको नयाँ म्युजिक भिडियोमा उनको यस्तो दृश्य समावेश भएको हो ।
म्युजिक भिडियोको छायांकनका क्रममा खिचिएको तस्वीरमा तिर्सना मोडल त्रियोश न्यौपानेको अंगालोमा बाधिएर मस्ती गरिरहेकी छिन् ।
प्रेम र विछोड कथामा आधारित गीतको म्युजिक भिडियोमा तिर्सना त्रियोशकी प्रेमिकाको भूमिकामा देखिएकी छन् । म्युजिक भिडियोमा उनको राम्रै मस्ती देख्न सकिन्छ । स्रोत : नेपाल संदेश



Advertisement



प्रतिक्रिया दिनुहोस्...