-सभासद् शान्ता चौधरी कक्षा आठमा भर्ना..
Advertisement
छोरा कक्षामा ९ मा, छोरी कक्षा ७ मा
तुलसीपुर (दाङ) : पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छिन्।
चौधरी नेकपा (एमाले) का नेतासमेत हुन् । उनी पहिलो संविधानसभामा एमालेबाट सभासद् बनेपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहेकी थिइन्।
उनले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। रासस Source: Annapurna Post

Advertisement



