अहिले भर्खरै ५.४ म्याग्नेच्युडको भूकम्प गयो
Advertisement

, काठमाडौं, ५ असार । रुकुमलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । शनिबार साँझ ६ बजेर ८ मिनेट जाँदा रुकुमलाईलाई केन्द्र बनाएर ५.४ म्याग्नेच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार बिहान २ बजेर ४० मिनेटमा गोरखा र धादिङलाई केन्द्र बनाएर ४.२ म्याग्नेच्युडको गोरखा भूकम्पको पराकम्पन गएको थियो ।
गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । शक्तिशाली भूकम्प गएपछि पराकम्पन गइरहने भएकाले नआत्तिन र सचेत रहेन विज्ञहरुले सुझाव दिएका छन् ।source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...