-मोबाइलमा इन्टरनेट चलाउने एनसेलको प्याकेज
Advertisement

ग्राहकहरुका लागि  तीब्र गतिमा इन्टरनेट सुविधा दिन विभिन्न प्याकेजहरु ल्याएको छ ।


एनसेलले विभिन्न प्याकेजमा विभिन्न शुल्कमा ग्राहकलाई सुविधा दिइरहेको छ।

मोबाइलमा इन्टरनेट चलाउनका लागि मोबाइलबाट *17123# डायल गरेपछि त्यहाँ उपलब्ध भएमध्ये आफुले चाहेको कुनैपनि इन्टरनेट सेवा लिन सकिन्छ।

डाटा प्याक र शुल्कको विवरण निम्नानुसार रहेको छ। दैनिक डाटा २४ घण्टा अवधिको मात्र हुन्छ।
Package size Price How to activate? Approximate price/MB after buying pack Charge after package is over#  (for Prepaid)
6MB Rs. 6 Dial *17123# and follow instruction Re. 1/MB Rs. 3/MB
12MB Rs. 9 Rs. 0.75/MB Rs. 3/MB
18MB Rs. 12 Rs. 0.67/MB Rs. 3/MB
40MB Rs. 20 Rs. 0.50/MB Rs. 3/MB


मासिक प्याकेजको अवधि ३० दिनको हुन्छ।

Package size Price How to activate? Approximate price/MB after buying pack Charge after package is over#  (for Prepaid)
10MB Rs. 30 Dial *17123# and follow instruction Rs. 3/MB Rs. 3/MB
40MB Rs. 99 Rs. 2.5/MB Rs. 3/MB
100MB Rs. 199 Rs. 1.99/MB Rs. 3/MB
300MB Rs. 299 Re. 1/MB Rs. 3/MB
500MB Rs. 399 Rs. 0.80/MB Rs. 2/MB
1GB Rs. 699 Rs. 0.68/MB Rs. 2/MB
5GB Rs. 1999 Rs. 0.39/MB Rs. 2/MB
10GB Rs. 2999 Rs. 0.29/MB Rs. 2/MB

प्याकेजका लागि लाग्ने शुल्कभन्दा बढी भएको व्यालेन्सबाट कुनै प्याकेज खरिद नगरी पनि तोकिएको समयभित्र इन्टरनेट चलाउन सकिन्छ। उदाहरणका लागि, ३० दिनको प्याकेजमा यदि प्रयोगकर्ताले ५००एमबीको सम्पूर्ण डाटा २५ दिनमा चलाइसकेको भए बाँकीको ५ दिनमा प्रयोगकर्ताले २ रुपैयाँ प्रति एमबीका दरले इन्टरनेट चलाउन सक्छन्।

प्याकेजको अवधि सकिएपछि भने प्रिपेड ग्राहकहरुले अरुबेलाको सामान्य दर ३ रुपैयाँ प्रति एमबी र प्रो कस्टमरलाई भने चलिआएको दर लागू हुन्छ।  माथि उल्लेखित प्याकेजहरु एनसेल कनेक्टमा बाहेक सबै प्रिपेड र प्रो ट्यारिफमा लागू हुन्छ।

बाँकी रहेको व्यालेन्स थाहा पाउनका लागि *901#  डायल गर्नुपर्नेछ। प्याकेज खरिद नगरी इन्टरनेट चलाउँदा लाग्ने शुल्कः
All Prepaid tariff Rs. 3/MB
Pro Premium Rs. 2/MB
Pro Plus Rs. 3/MB
Pro Classic Rs. 3/MB
एनसेलकाे इन्टरनेट सेवा निकै महँगाे हुने गरेकाे गुनासाे पनि अाइरहेकाे छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...