दिउँसो १ बजेर ५० मिनेटमा फेरी अर्को भूकम्पको धक्का
Advertisement
काठमाडौं, आषाढ ४ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शुक्रबार मात्रै दिउँसो दुई बजेसम्म एकओटा पराकम्पन मापन भएको छ । दिउँसो १ बजेर ५० मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
यसअघि, विहीबार एक पराकम्पन मापन भएको थियो भने बुधबार एकैदिन ४ ओटा पराकम्पन मापन भएका थिए । -
Advertisement