मन्त्रीले पत्रकारलाई जिउदै आगो लगाए
Advertisement
एजेन्सी (लखनउ) – भारतको लखनउस्थित शाहजहापुरमा फेसबुकमा स्टाटस लेखेको भन्दै एकजना पत्रकारलाई जिउदै जलाइ दिएको छ ।
उनको स्टाटसबाट असन्तुष्ट भएका मन्त्री वर्माले जगेन्द्र सिंहलांई मार्नका लागी श्रीप्रकाश रायलाई पठाएको प्रहरीले जनाएको छ ।
शरिरका धेरै जसो अंग जलिसको अबस्थामा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंह लखनऊमा बसेर बिगत १५ वर्ष देखी पत्रकारिता क्षेत्रमा काम गरेको थिए ।
उक्त घटनाको सम्बन्धको बारेमा थप अनुसन्धान भइरेहको र दोषिलाई कारवाही गरिने प्रहरीले जनाएको छ #nepal sandesh

Advertisement


