फेरी आज मध्यरातमा लगातार दुई पटक भूकम्प गएको छ
Advertisement

आज राति ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोककोे थाङ्पालधाप नजिक केन्द्रबिन्दु भएको ४.१ रिक्टर भूकम्पको धक्का गएको छ।

यस्तै ११ बजेर २४ मिनेटमा ४ रेक्टर स्केलको अर्को भूकम्पको धक्का गएको छ। यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएको ५ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको जनाइएको छ। source taja khabr

Advertisement



प्रतिक्रिया दिनुहोस्...