भर्खरै काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएयो
Advertisement

काठमाडौँ, १५ असार - आज मंगलबार बिहान ३ बजेर ३१ मिनेट जाँदा काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ।



बैशाख १२ गते र २९ गते गएका शक्तिशाली भूकम्प पछि नेपालमा लगातार जसो सानाठुला भूकम्प र त्यसको पराकम्पन जाने क्रम अझै चलिरहेको छ।

हिजो सोमबार पनि तीन वटा पराकम्पन गएका छन् । सोमबार बिहान पाँच बजेर ४२ मिनेट जाँदा रामेछापलाई केन्द्रबिन्दू बनाएर ५ रेक्टर, राती ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ४.१ र त्यस लगत्तै ११ बजेर ३४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई नै केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएका हुन्। source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...