.जहाज किन्ने तयारीमा प्रियंका...
Advertisement

भर्खरै जुहुमा नया घर किनेकी अभिनेत्री प्रियंका चोपडाले आफ्नी आमाको चाहना अनुसार परिवारको साथ छाडी छुट्टै बस्ने भएकी छन् ।

आमाले छोरी स्वतन्त्र होस् भन्ने चाहना राखेकाले आफु छुट्टै बसेको चोपडाले वताएकी छन् । जुहुमा घर किनिसकेकी चोपडाको वास्तविक सपनाको घर भने नभएको उनले जानकारी दिइन्
अब उनले आफ्नो इच्छा अनुसार आफ्नो धेरै समय ट्राभलिङमा खर्च हुने भएकाले आफ्नै हवाईजहाज किन्न मन लागेको वताएकी छन् । त्यस्तै दील धड्कने दो चलचित्र सफल भएकोमा खुसी व्यक्त गर्दै चोपडाको अबको केही समयपछि सञ्जय लीला भन्सालीको “बाजीराब मस्तानी”को सुटिङमा व्यस्त हुने भएकी छन् ।source lumbini khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...