महिलाको गर्भबाट बुढो बच्चा जन्मिएपछी हेर्नेहरुको भिड
Advertisement
काठमाडौं । संसारमा यस्ता कैयौ मानव छन्, जसको जन्मने वित्तिकै कुनै न कुनै रोगबाट ग्रसित हुन्छ्, जसका कारण उसले असाधारण रूपमा जन्म लिन्छ ।
यी बालिकाको छाला च्युरिएको वृद्ध महिला जस्तो छ । यीनको शरीर भरी चाउरिएको छ र यीनी धेरै पतली छिन् । आमा बुबाले यी बालिकालाई अपनाउन अस्वीरका गरेका छन् ।
बालिकाकी आमा ममता डोडेले त यीनलाई आफ्नो दूध समेत पिउन दिईनन् । ती बालिकाको अहिले सरकारी अस्पतालमा उपचार भइरहेको छ । बच्चाले आमाको दूध खानुपर्ने भएपनि डाक्टरले बाहिरको दुध ल्याएर खुवाएका छन् । एजेन्सी
dainiknepal.com
Advertisement