स्वयम्भु स्थित शाखा बैंकबाट ३४ करोड रकम लिएर फरार
Advertisement

कृषि विकास बैंक स्वयम्भु शाखामा कार्यरत कर्मचारी केदार गौतमको नेतृत्वको गिरोहले बैंकको रु ३४ करोड बराबरको रकम अपचलन गरी फरार भएको छ ।

बैंकको साझा आइडी प्रयोग गरेर उक्त रकम अपचलन गरेको बैंक स्रोतले जनाएको छ ।

बैंकले निज गौतम र उसँग संलग्न गिरोहको खोजी कार्य जारी राखेको जनाएको छ । रासस


Advertisement



प्रतिक्रिया दिनुहोस्...