डिजाइन मन नपरेपछि आर्किटेक्टलाई मारिदिए किम जोंगले
Advertisement

काठमाडौं, असार १७ । उत्तर कोरियाका राष्टपति किम जोंग उनले एक आर्किटेक्टलाई मारिदिएको खुलासा भएको छ । प्योगंयागं विमानस्थलको एक र्टिर्मनलको डिजाइनको जिम्मा लिएका मुख्य आर्किटेक्ट मा वोन चुनलाई एक वर्ष अघिनै मार्न लगाएको अहिले खुलासा भएको हो ।

मा वोन चुनले गरेको डिजाइन मन नपरेकै कारण उनलाई किम जोंगले मार्न लगाएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त टर्मिनललाई गत बुधवार खुला गरिएको थियो । त्यो क्रममा टर्मिनलका मुख्य डिजाइनकर्ता मा वोन चुनलाई नदेखिए पछि यो कुराको खुलासा भएको हो ।source:osnepal



Advertisement



प्रतिक्रिया दिनुहोस्...