दार्जीलिङमा पहिरोले कम्तिमा १८ जनाको मृत्यु
Advertisement

काठमाडौं  : भारी वर्षातपछि झरेको पहिरोमा परेर को ज्यान गएको छ । गएरातिबाट दार्जीलिङ, कालिम्पोङ र कुर्सेयोङ भएको भारी वर्षातका कारण ठूलो संख्यामा हताहती भएको हो ।


पहिरोमा परेर कालिम्पोङमा १५ जना स्थानीयबासी वेपत्ता भएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अनुसार दार्जीलिङ, कालिम्पोङ र मिरिकमा पहिरोमा पुरिएका मध्ये अधिकांशको शव निकालिएको छ ।

भारतीय सशस्त्र सीमा बललाई उधृत गर्दै अल इन्डिया रेडियोले जनाए अनुसार पहिरोले
पहिरोले मोबाइल तथा टेलिफोन सेवासमेत अवरुद्द भएको छ । पहिरोबाट ठूलो क्षति भएपछि एसएसीका दुई बटालियन जवान उद्धारमा खटिएका छन् । दार्जीलिङ, सिक्किम र कुर्सेयोङक्षेत्रमा मात्रै २५ वटा ठूला पहिरो झर्दा त्यहाँको आधारभूत सेवा अस्तव्यस्त भएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...