.हिमानी र पारश अलग बस्नुको रहस्य यस्तो रहेछ....
Advertisement

काठमाडौं, २१ असार । जीवनकुञ्जमा दैनिकी जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् ।

करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि नेपाल आएका पारससँग छोरी पूर्णिका,कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पत्नी हिमानी भने निर्मल निवासमा बस्ने गरेकी छिन् । धर्मकर्ममा अधिक विश्वास गर्ने हिमानीलाई कपन पञ्चकन्या बस्दै आएकी माता सविता सरु शर्मा आचार्यले तत्काल श्रीमान् पारससँग नबस्न आग्रह गरेपछि उनी अहिलेसम्म छुट्टै बसेकी छिन् ।
निर्मल निवास स्रोतका अनुसार माताकै आग्रहपछि पारस र हिमानीसँगै बस्ने सम्भावना रहेको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...