.ओबामाकी छोरी मालिया फिल्मतिर....
Advertisement
वासिंटन–विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बराम ओबामाकी जेठी छोरी मालियाले एचबीओ सिरिज 'गल्र्स' मा काम गर्ने भएकी छिन् ।
मालियाले चियो पेय पदार्थ पिउँदै गरेको एक तस्वीर सार्वजनिक भएको थियो । 'गल्र्स' को शुटिङ ब्रकलिन औरोरा रेष्टोरेन्टमा भएको थियो । समाचार एजेन्सीका अनुसार मालिया लीना डुनह्यामको एजबीओ सिरिजको फ्यान हुन । यस अघि मालियाकी आमा मिशेल ओबामाले आफ्नी छोरीको फिल्मकार बनाउने इच्छा व्यक्त गरेकी थिइन ।
source nagariknews
Advertisement