एटीएमबाट पैसा होइन सर्प निस्कियो (तस्विर सहित)
Advertisement
भारतीय राजधानी नयाँ दिल्लीमा अनौठो घटना भएको छ । त्यहाँ चलिरहेको विषालु जीव समात्ने अभियानकै क्रममा एटीएममा कोब्रा सर्प फेला परेको हो ।
cobra at atm
द टाइम्स अफ इण्डियाका अनुसार वन विभागका कर्मचारीहरु एटीएम बूथमा रहेको सर्प समात्न तत्काल त्यहाँ पुगेका थिए । एक महिना अघि मात्र दिल्लीमै एक दम्पतिले आफ्नो फ्ल्याटमा कोब्रा आएको जानकारी दिएपछि यस्तै भागदौड भएको थियो ।
cobra at atm 1
कर्मचारीहरुले १२ फुट लामो अजिङ्गर समातेका थिए । पछिल्लो समयमा दिल्लीमा यस्ता सर्प भेटिने घटना बढेका छन् ।source taja khabar
Advertisement