एमाले अखिलले कृर्षिमन्त्रीको पुत्ला जलाउने
Advertisement
काठमाण्डु, १६ असार–एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनीक स्थलमा महिलामाथि अश्लील हर्कत गर्ने आफ्नै पार्टीका कृर्षिमन्त्री हरिप्रसाद पराजुलीको पुत्ला दहन गर्ने भएको छ ।
एमाले अश्लील हर्कत गर्नेहरुको पार्टी होइन र त्यस्तालाई पार्टी र सरकारमा बस्ने कुनै अधिकार नभएको उनको भनाइ थियो । उनले भने, ‘एमाले राम्रा मान्छेहरुको पार्टी हो भन्ने पार्न पनि तुरुन्त कृर्षिमन्त्रीमाथि कारबाही गर्न दबाब दिने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।source:tazakhabar

Advertisement



