मोबाइलमा आफ्नो गोप्य फोटो र डाटा यसरी राख्नुहोस्
Advertisement

काठमाडौ, असार २२ । तपाईको मोबाइलमा धेरै राजहरु हुन्छ, जुन तपाईलाई थाहा नहुनपनि सक्छ । यदी तपाइको मोबाइल हरायो भने गलत हातमापनि पुग्न सक्छ । गलत हातमा पुग्य तपाईको मोबाइलमा भएको मैयासेज ,फोटोहरु गलत प्रयोग हुनसक्छ  ।

यस्तो गोपनीय वा संवेदनशील चीजको लागि मोबाइलमा एक गोप्य फोल्डर हुने गर्दछ  । तपाईको मोबाइलमा फाइल एक्सप्लोररमा जानुहोस र नयाँ फोल्डर बनाउनकोलागि टाइप गर्नुहोस् । त्यसमा गोप्य फोल्डरको  एक बिकल्प हुन्छ ।
फोल्डर बनाउदा फोल्डरको नाम A बाट सुरु गर्नुपर्दछ जसले गर्दा गोप्पे फोल्डरमा रुपान्तरित हुन्छ । फोल्डर बनेपछि त्यसमा डाटा,फोटो र विभिन्न भिडीयो राख्न सक्नुहुन्छ  । यो फोल्डरमा रहेको डाटालाई एनड्रायडको अपरेटिङ  सिस्टमलेपनि रिड गर्न सक्दैन ।
सो फोल्डरलाई मात्र फाइल मैनेजरको मध्येमबाट हेर्न सकिन्छ । तर यो फोल्डरलाईपनि गोप्पे राख्न सकिन्छ । फोटो र फाइललाईपनि पासवर्ड प्रोटेक्ट गर्न सकिन्छ  । यदी  पासवर्ड प्रोटेक्ट गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि एप एनक्यु सेक्यूरिटी र वॉल्टीले  प्राइवेसी बढ़ाउन मद्दत गर्दछ  ।
soutrce medianp.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...