‘ए.बि.सि.डि २’ को अभिनेताले बलात्कार गरेको आरोपमा पक्राउ (सबैजनाले मन पराएको चलचित्रकै अभिनेताले यस्तो कुकृत्य गरेपछि)
Advertisement
‘ए.बि.सि.डि २’ को अभिनेता ‘निलेश निर्भावने’ ले मानिसक अपाङ्ग भएकी १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उनी पक्राउमा परेका छन्। नृत्यकलाकार निलेशलाई ‘पन्त नगर पुलिस’ले जुन २६मा पक्राउ गरेका थिए।
अलिकति दबाबपछि मात्रै निलेशले अपराध स्वीकार गरेका थिए र उक्त अपराधलाई भारतीय कानून बमोजिम सेक्सन ३७६ डि (सामुहिक बलात्कार), ३७७ (अप्राकृतिक अपराध) र ३४ (साझा उद्देश्यको लागि धेरै व्यक्ति मिलेर गरेको अपराध) मा समावेश गरिएको उक्त पुलिस स्टेशनका अफिसरले बताएका छन्।sour:onlinekhabar

Advertisement