फेरी गयो अर्को ठुलो भूकम्पका दुई धक्का: अमेरिकी भुगर्बवित् दंग
Advertisement
काठमाडौं: बुधबार बिहान मात्रै भूकम्पका दुई धक्का महसुस भएका छन्। बिहान ९ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्द्र बनाएर ४.२ म्याग्निच्युड र बिहान १० बजेर १९ल मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
Advertisement