.विश्वकै कान्छो अर्बपतिसँग रोमान्स गर्दै मिरान्डा?
Advertisement

सुपरमोडल मिरान्डा केर र ‘फोब्र्स’ ले विश्वकै कान्छो अर्बपतिको सुचिमा परेका इभान स्पिगेलबिच प्रेम रहेको खुलासा भएको छ । लस एन्जलसको एक रेष्टुराँमा उनीहरु दुईबिच चुम्बन साटासाट गरिरहेको अवस्थामा भेटिएको ' यूएसम्यागेजिन डटकम'ले जनाएको छ।

उक्त वेबसाइटका अनुसार रेष्टुराँको बाहिर बसेर उनीहरु एक अर्कामा मग्न देखिन्थे । इभान लोकप्रिय मोबाइल एपका मालिक हुन् । source setopati.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...