"रसियाली अन्तरिक्षयान पृथ्वीमा खस्यो
Advertisement
रसियाली अन्तरिक्ष संस्थाले उसको मानवविहीन मालवाहक विमान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मार्गमा रहेको अवस्थामा नियन्त्रण बाहिर गई पृथ्वीको प्रशान्त महासागरमा खसेको जानकारी दिएको कुरा ओयसनेपाल डटकमले लेखेको छ ।
विज्ञप्तिमा उक्त विमान प्रशान्त महासागरको मध्यभागमा खसेको उल्लेख गरिएको छ ।
उक्त जहाज अप्रिल २८ मा प्रक्षेपण भएको हो तर त्यो पृथ्वीको गलत कक्षमा प्रवेश गरेको थियो ।source tajanewsonline

Advertisement