-बलिउड अभिनेता मिथुन चक्रबर्ती सिकिस्त .. अस्पताल भर्ना!
Advertisement

बलिउड अभिनेता एवं सांसद मिथुन चक्रवर्ती विरामी परेका छन् । उनलाई स्वास्थ्य समस्या भएपछि अस्पता भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


उनी कान्दिवलीस्थित रक्षा अस्पतालमा भर्ना भएको समाचारमा जनाइएको छ । उनलाई सोमबार विहानै ४ बजे तिर अस्पताल पुर्‍याइएको र १ घण्टाको चिकित्सकीय निगरानी पछि अस्पताल भर्ना गरिएको हो ।

मिथुनलाई पेटमा समस्या देखिएको बताइएको छ । उनी कुनै बेलाको चर्चित गीत आइ एम दडिस्को डान्सर भन्ने गीतमा अभिनय गरेका र सयौं हिट फिल्म खेलेका अभिनेता हुन् । Source: NepaliHeadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...