- Breking News..झन्डै १२ घन्टापछि फेरि भूकम्पको अर्को धक्का..
Advertisement
काठमाडौं: नेपालमा मंगलबार बिहान फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ। बिहान ४ बजेर ३४ मिनेटमा दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सोमबार जस्तै आज पनि झन्डै १२ घन्टापछि भूकम्पको अर्को धक्का महसुस भएको हो।
यसअघि सोमबार साँझ ६ बजेर २७ बजे धादिङ र गोरखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो। सोमबार मात्रै तीन पटक भूकम्पको पराकम्पन महशुस भएको थियो। Source: Annapurna Post
Advertisement