.दीपिकाले पूर्वप्रेमी रणवीरसँग किन विवाह नगर भनिन् कट्रिनालाई ?
Advertisement

 । रणवीर कपुर र कट्रिना कैफको प्रेम सम्बन्ध विवाहमा परिणत हुन लागेको हल्लाकाबीच विभिन्न टिकाटिप्पणी पनि सार्वजनिक भइरहेका छन् ।

उनीहरुबीचको प्रेम सम्बन्धमा अब कुन मोड आउँछ भन्ने अहिले नै एकिन भइसकेको छैन । तर, रणवीरकी पूर्व प्रेमिका नायिका दीपिका पादुकोणले एक पुरस्कार वितरण कार्यक्रमका दौरान कट्रिनालाई रणवीरसँग विवाद नगर्न सुझाव दिएको खबर सार्वजनिक भएको छ ।एक अंगे्रजी पत्रिकाका अनुसार २ दिन पहिले एक अवार्ड वितरण कार्यक्रममा एक्लै पुगेकी दीपिकाले हाँस्दै भनिन्, ‘म कट्रिनालाई के सल्लाह दिन चाहन्छु भने ‘अर्थात रणवीरसँगको विवाह रद्द गर ।’केही दिन पहिलेमात्रै उनीहरुबीच इन्गेजमेन्ट भएको खबर आएको थियो ।

यस्तो अवस्थामा दीपिकाले रणवीरसँग विवाह नगर्न दिएको सल्लाह साँच्चै हो वा मात्र मजाक गरेको त्यो भने खुल्न सकेको छैन । दीपिका हरेकजसो कार्यक्रममा प्रेमी रणवीर सिंह सँग देखिने भएपनि उक्त कार्यक्रममा एक्लै पुगेकी थिइन् ।source taja-onlinesamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...