पूर्वी नेपालमा भूकम्पको धक्का
Advertisement

विराटनगर: पूर्वाञ्चलमा आज बिहान ६:५० बजेको समयमा भूकम्पको  धक्का महसुस भएको छ ।
 भारतको आसाम केन्द्रविन्दु भएर गएको ५. ६ म्याग्निच्यूडको कम्पन नेपालको पुर्वी जिल्लामा पनि महसुस भएको हो ।
 मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पूर्वी क्षेत्रमा कम्पन महसुस गरिए पनि क्षतिका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन । source:annpurnapost



Advertisement



प्रतिक्रिया दिनुहोस्...