बाहुबलीले शाहरुख,सलमान र अमिरखान लाई एकै साथ पछार्यो -
Advertisement

ओएस नेपाल काठमाडौं २६ असार – भारतको सबैभन्दा महंगो प्रभासको चलचित्र ‘बाहुबली’ हिजो मात्रै रिलिज भएको हो । तर यो फ्लिम ले चमत्कार नै गरिदिएको छ । चलचित्रले पहिलो दिनमै ५० करोडको व्यापार गरेपछि बलिउडका पहिलो दिनमा सम्पुर्ण रेकर्डहरु तोडियका छन् ।


३ वर्ष लगाएर बनाइएको यो चलचित्रले “भीएफएक्स” इफेक्टले गर्दा दर्शकको मन राख्न सफल भएको छ ।करिब ३५०० भन्दा बढी हलहरुमा एकसाथ रिलिज गरिएको यो चलचित्रले एकै दिनमा यतिका रकम कमाएउन सफल भएको हो। यस आघि बलिउड बादशाह शारुखानको फ्लिम “ह्याप्पी न्यु एअर” ले ४५ करोड भारु कमाएर रेकर्ड राखेको थियो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...