भाइबुहारीको जवानीमा जेठाजू फिदा भएपछि…
Advertisement

कलियुगको उत्तरार्थमा नैतिकताहिन घटनाहरु दिनदिनै हुन थालेका छन् ।जनपद मेवात जिल्लाको खण्ड गाउँमा एक महिलामाथि यौन दुव्र्यवहारको प्रयास भएको छ । खण्ड गाउँको जफराबादमा बस्दै आएकी मिसकीना नामकी महिलामाथि उनकै जेठाजूले यौन दुव्र्यवहारको प्रयास गरेका हुन् ।मंगलबार जब ति महिला आफ्नो कोठामा सुतिरहेकी थिईन, तब उनका जेठाजू कोठामा आएर जबरजस्ती बलात्कार गर्न खोजे ।


त्यही बेला उनी जोर चिच्याएकी थिईन् । तर उनका जेठाजूले मुख थुनेर जबरजस्ती कपडा खोल्न थाले ।त्यसपछि उनी खुट्टाले जेठाजूलाई लात्ति हान्दै बचाउ बचाउ भनेर ढोका सम्म पुगेकी थिईन् । तर त्यहाँ ढोका बन्द थियो आफूमाथि लात हानेको भन्दै जेठाजूले ती महिलालाई घाँटी थिचेर मार्न खोजे ।त्यही बेला उनको आवाज सुनेर बाहिरबाट रत्ती नामका छिमेकी आएर उनलाई बचाए । त्यो बेलासम्म ईसुफ नामका उनका जेठाजू भागिसकेका थिए ।

जेठाजूको कुटपिटबाट ती महिलाको मुखमा चोट लागेको छ ।ईसुफविरुद्ध ती महिलाले तावडू थानामा मुद्दा हालेकी छिन् । ईसुफलाई जबरजस्ती करणी ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनी अहिले पनि फरार छन् । प्रहरीले खोजी गरिरहेको छ । ती महिला अन्तरजातीय विवाह गरेर श्रीमानसँग घर बाहिर कोठा लिएर बस्दै आएका थिए । यो घटना भारतको तमिनाडु राज्यको हो । एजेन्सी

Advertisement



प्रतिक्रिया दिनुहोस्...